रञ्जित सेवानिवृत्त
गोरखापत्र समाचारदाता काठमाडौँ, मङ्सिर १९ गते गोरखापत्र संस्थानको सूचना प्रविधि विभागमा कार्यरत निमित्त प्रमुख प्रबन्धक जुजुकाजी रञ्जित उमेर हदका कारण सेवानिवृत्त हुनुभएको छ । उमेर हद ५८ वर्ष पुगेका कारण २०८२ मङ्सिर २० गतेदेखि लागु हुने गरी उहाँ सेवानिवृत्त हुनुभएको हो । शुक्रबार संस्थानमा आयोजित कार्यक्रममा उहाँलाई बिदाइ गरिएको हो । २०५ [...]