सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुलप्रसाद बाँस्कोटा गोरखापत्र संस्थानको निरीक्षण भ्रमणका क्रममा संस्थान व्यवस्थापनका पदाधिकारीहरुलाई निर्देशन दिदै ।