आज मिति २०७५ जेष्ठ १० गते

समाचार

  • सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री माननीय गोकुलप्रसाद बाँस्कोटा गोरखापत्र संस्थानको निरीक्षण भ्रमणका क्रममा संस्थान व्यवस्थापनका पदाधिकारीहरुलाई निर्देशन दिदै ।

    सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री माननीय गोकुलप्रसाद बाँस्कोटा गोरखापत्र संस्थानको निरीक्षण भ्रमणका क्रममा संस्थान व्यवस्थापनका पदाधिकारीहरुलाई निर्देशन दिदै ।

    सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री माननीय गोकुलप्रसाद बाँस्कोटा गोरखापत्र संस्थानको निरीक्षण भ्रमणका क्रममा संस्थान व्यवस्थापनका पदाधिकारीहरुलाई निर्देशन दिदै । read more

  • आनका पदाधिकारीलाई बधाइ ज्ञापन ‘गोरखापत्र हाम्रो पनि हो’

    आनका पदाधिकारीलाई बधाइ ज्ञापन ‘गोरखापत्र हाम्रो पनि हो’

    काठमाडौं, चैत १३ गते । नेपाल विज्ञापन संघ (आन) का पदाधिकारीहरूले नेपाली पत्रकारिता र विज्ञापनको अन्योन्याश्रित सम्बन्ध रहेको गोरखापत्रसँग सहकार्य गरेर जान तयार रहेको बताउनुभएको छ ।  धर्मपथस्थित गोरखापत्र संस्थानमा मङ्गलबार आयोजित ‘आनका पदाधिकारीलाई बधाइ ज्ञापन तथा स्वागत कार्यक्रम&rsqu... read more

  • संस्थानको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल

    संस्थानको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल

    काठमाडौं फागुन १० गते ।  गोरखापत्र संस्थानको लेखापरीक्षणका सम्बन्धमा महालेखापरीक्षकको कार्यालयमा आज सम्पन्न समीक्षात्मक बैठकमा संस्थानको सुधारका लागि नेपाल लेखामान, रिपोर्टिङ प्रणाली अनुरुप लेखाविधि अबलम्बन गर्न महालेखापरीक्षक टंकमणि शर्माले निर्देशन दिनु भएको छ ।  आ. व. ०७३÷... read more

  • स्मार्ट गोरखापत्र २०१८ को सुरुवात

    स्मार्ट गोरखापत्र २०१८ को सुरुवात

    ‘स्मार्ट गोरखापत्र–२०१८’ को शुभारम्भ     सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गोरखापत्र संस्थानको प्रकाशनलाई तत्काल सङ्घीय संरचना अनुसार देशका सातै प्रदेशमा लैजाने तयारी गर्नु जरुरी भएको बताउनुभएको छ । गोरखापत्र संस्थानको बुधबार ‘स्मार्ट गोरखापत्र&ndash... read more