अन्तर्वार्ता
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
काठमाडौँ, चैत ५ गते । कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको ना. ३ ख ५८६८ नम्बरको यात्रुवाहक बस बिहीबार बिहान कर्णाली नदीमा खस्दा ३१ जनाको मृत्यु भएको छ भने ११ जना सख्त घाइते भएका छन् । यस्तै सातजना हराइरहेको आशङ्का छ ।
काठमाडौँ, चैत ५ गते । प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' संविधानसभाले निर्धारण गरेको जेठ १४ भित्रै नेपालको नयाँ संविधान जारी गर्न सहमत हुनुभएको छ ।
काठमाडौँ, चैत ५ गते । महìवपूर्ण निकायहरूका पदाधिकारी नियुक्तिसम्बन्धी सहमति कायम हुन नसक्दा बिहीबार डाकिएको मन्त्रिपरिषद् बैठक बस्न सकेन । प्रधानमन्त्री कार्यालयमा अपराहृन डाकिएको बैठक अनौपचारिक छलफलपछि बिहीबार बस्ने गरी स्थगन गरिएको थियो ।
काठमाडौँ, चैत ५ गते । सभामुख सुवास नेम्वाङले बिहीबार व्यवस्थापिका संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । संविधानसभा तथा व्यवस्थापिका संसद् सचिवालयमा...
जलेश्वर, चैत ५ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान निर्माणका लागि शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउनैपर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।
 
अन्य समाचार
अधिवेशन आहृवान
सहिद परिवार तथा घाइतेको मासिक निर्वाह भत्तामा वृद्धि
डीआईजी खत्री निलम्बनमा
कोइराला घर र्फकनुभयो
राष्ट्रिय पानी सप्ताह सुरु
 
राष्ट्रिय
अवैज्ञानिक सङ्कलनले वनस्पति सङ्कटमा
संवैधानिक अदालतप्रति काङ्ग्रेसको लचिलो दृष्टिकोण
कैलाली र नवलपरासीमा पुनः बर्डफ्लु
सङ्घीयताविरुद्ध ऐक्यबद्धता
५४ स्थानमा सीमा समस्या
 
शनिबार
 
व्यङ्ग्यका निधि भीमनिधि
व्यङ्ग्यका निधि भीमनिधि
कसले गरोस् अनुभूत !
बेड नम्बर ...
दाम नपाएर पलायन हुनेहरू
दुरवस्था नदी, घाट र पुलको
लुकेका महादेव निकाल्ने जात्रा पाहाँ चःह्रे
.
जात्रैजात्रा
 
नयाँ नेपाल
 
भाषा छान्नुहोस्
माझी अवधि
थारु उराँव
उर्दू मगर
धिमाल ताजपुरिया
किसान नेपाल
दनुवार तामाङ
शेर्पा मैथिली
थामी राई
लिम्बू गुरुङ
सुनुवार मारवाडी
बज्जिका हिमाली भोटे
भोजपुरी जीरेल
बराम  
 
सगरमाथाको कालापत्थर बैठकमा सहयोग पुर्‍याउने व्यक्तिको सम्मानपछि शिलापत्रको बिहीबार नारायणहिटी सङ्ग्रहालयभित्र अनावरण गर्नुहुँदै प्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिरः नातिकाजी/गोरखापत्र
 
सम्पादकीय
नेपाल-भारतबीच निकै अघिदेखि सीमा विवाद रहँदै आएको छ । भारतले सिमाना मिचेका सम्बन्धमा बेलाबखत चर्चा, परिचर्चा हुँदै आए पनि विवाद सल्ट्याउनेतर्फको अपेक्षित गति टाढै रहेको छ । स्थानीय बासिन्दा तथा सीमाविद्हरूले बारम्बार उठाउँदै आएका समस्यालाई व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले थप पुष्टि गरेको छ ।
 
विचार/विवेचना
मुसहर जातिको विवाह संस्कार
दासी भएका छन् कलमहरू भाषाविद् बालकृष्ण पोखरेल
जाग, जाग, जाग न जाग !
घातक क्याल्सियम कार्बाइड
भूकम्प र सावधानी
 
अर्थ
अवमूल्यन हुँदैनः अर्थमन्त्री
एसयूभीका गाडी नेपाली बजारमा
कुबेर ग्राहकको सेवामाः श्रेष्ठ
खेलाडीले रकम पाउने भए
नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी केन्दि्रत गर्ने
 
खेल जगत
साहुखलको चार गोल
विदेशकाले स्वदेशकालाई सम्झे
मेसीको विलक्षण खेल, बार्सिलोना क्वाटरफाइनलमा
पुलिस क्लब अग्रस्थानमा, मनाङ मस्र्याङ्दी र मच्छिन्द्र बराबरीमा
प्राइम कलेजलाई उपाधि
 
मोफसल विकास गतिविधि
एक हजार मोटरसाइकल नियन्त्रणमा
महोत्तरीमा पानीको समस्या हट्यो
अवैधरूपमा बोरिङ गरी
तत्काल थुनामुक्त गर्न माग
दलित प्रतिनिधिद्वारा ज्ञापनपत्र
   
Read in PDF Version  
   

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px
Designed & Maintained by: Rosebud Infotech