अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
बेनी-जोमसोम सडक अवरुद्ध
सुरत केसी
 

म्याग्दी, असार २९ गते। तीन दिनदेखिको अविरल वषर्ापछि आएको पहिरोले बेनीदेखि २१ किमी उत्तर दोवा, भुरुङ र घार गाविसका कम्तीमा १० घर पहिरोले बगाएको/पुरेको छ।

जिल्ल्ाा प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोले दोवा गाविस-७ बगरका हेमचन्द्र राम्जाली, गमप्रसाद पुर्जा, डल्फी -गोरे) राम्जाली, सविन राम्जाली, दोवा-८ सुनारीका कप्रसाद पुर्जाको चार गाई समेत घरगोठ बगाएको छ। पहिरोले स्थानीय सुनारी प्राथमिक विद्यालय र कैलास मावि जोखिममा परेका छन्। पहिरोले बगरमा एक कुटानीपिसानी मिल, एक पानी घट्ट, गरीला खोलामा दुई पानी घट्ट र दुई वटा झोलुङ्गे पुल पनि बगाएको जनाइएको छ। गरीला खोलामा राखिएका चार वटा आरसीसी साँघु पनि बगेका छन्।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home