अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
राष्ट्रिय
 
लडाकू विदाइको स्वागत
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, फागुन २ गते। स्वैच्छिक अवकाश रोजेका एकीकृत नेकपा -माओवादी)का पूर्वलडाकूहरूको बिदाइकोे युरोपियन युनियनले स्वागत गरेको छ। नर्वे र स्विजरल्यान्डस्थित युरोपियन युनियन कार्यालयले संयुक्तरूपमा मङ्गलबार विज्ञप्ति जारी गरेर उक्त कदमको स्वागत गरेको नेपालस्थित युरोपियन युनियनको कार्यालयले जनाएको छ।

पहिलो चरणको पूर्वमाओवादी लडाकूलाई शिविरबाट गरिएको बिदाइको स्वागत गर्दै 'पूर्वलडाकूहरू बिदाइपश्चात् सामाजिक रूपान्तरतर्फ उन्मुख हुनुका साथै आफ्नो पहिचान स्थापना गर्ने दिशातर्फ अग्रसर हुने हामी विश्वत गछौँ। यो क्षण शान्तिप्रक्रियाका लागि एक ऐतिहासिक क्षण हो' मङ्गलबार नेपालस्थित युरोपिय युनियन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। साथै उक्त विज्ञप्तिमा शान्तिप्रक्रिया तथा संविधान लेखन कार्य निर्धारित समयमा टुङ्ग्याउनेतर्फ राजनीतिक दलहरू समझदारी तथा सहकार्यका साथ लाग्ने विश्वास व्यक्त गरिएको छ।

 
अन्य शीर्षक
सहमतिका लागि प्रयत्न थाल्नुपर्ने
एमालेका असन्तुष्टद्वारा केन्द्रीय कमिटी बैठक पनि बहिष्कार, अन्योल चिर्न राष्ट्रिय कार्यकर्ता भेला
नयाँ राजनीतिक समझदारीको विकल्प छैन : नेपाल
सङ्कट अन्त्य गर्न सहमतीय सरकार
दोषारोपणले राजनीतिमा थप सङ्कट
सहमतिले मात्रै सङ्कट समाधान हुने : काँग्रेस
मुलुक सङ्कटउन्मुख : नेम्वाङ
माओवादी विभाजित हुनसक्छ : बादल
उपभोक्ता समितिको बेवास्ताले नहरको अवस्था दयनीय
विद्यालय बन्द नगरेको भन्दै प्रअलाई कान समातेर उठबस

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home